समाचार Archive

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना अख्तियारको नियन्त्रणमा
बाँके, बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियारले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकमसहित कार्यालयको बा.२ झ १८७३ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना घुससहित अख्तियारको फन्दामा
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई घुससहित रंगेहात रुपन्देहीबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत

विराटनगरमा कोरोना संक्रमित एक वृद्धको मृत्यु
विराटनगर, विराटनगरमा आज (सोमबार) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका

सरकारले दियो ७५ प्रतिशत छुटमै कर बुझाउने मौका
देउखुरी, देउखुरीकाे गढवा-१ चिसापानीका द्रोणलाल जैसीले डेढ घण्टा पैदल हिडेर कालाकाटेमा आई आफ्नो ब्यवसायको कर बुझाउन पाउँदा निकै खुसी हुनुभयो । कोभिड १९ बाट ब्यवसायीहरु प्रभावित भएको मध्यनजर गर्दे आयकरमा नेपाल सरकारले ७५ प्रतिशत छुट गरेकोमा

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेख अस्पतालमा पीसीआर

काठमाडौंमा थपिए ५१ जना संक्रमित, संक्रमितको संख्या ६८५ पुग्यो
काठमाडौंं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर संक्रमण पुष्टि भएका ४१८ जनामध्ये काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७

उपमहानगरपालिकामा कोरोना ; अधिकृतसहित ६ जनामा संक्रमण
नेपालगन्ज,बाँके उपमहानगरपालिकाका थप ६ जना कर्मचारीमा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा भएकाे परीक्षणमा उपमहानगरपालिकाका अधिकृत लगायत ६ सहित नाै जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमण देखिएकाहरूमा एक जना अधिकृत, सरसफाई शाखा प्रमुख,

थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो
काठमाडौंं, पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै

सोमबार बाँकेमा थप ११ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके नेपालगन्ज १ का ४७ बर्षिय पुरुष (जनप्रतिनिधि) र नेपालगन्जका ५९ बर्षिय अर्का पुरुष गरी दुई जना र रुकुम

बाँकेमा आज १ जना कोरोना मुक्त भएर घर जाँदै
नेपालगन्जका,बाँके थप १ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ सोमबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्ज १९ का २० बर्षिय