समाचार Archive

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण

पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार

काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

काठमाडौं , कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।  गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण

अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

काठमाडौँ , अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो

दाङमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०१ पुग्यो

 दाङ , दाङमा कोरोना संक्रमितको संख्या ७ सय नाघेको छ । आज दाङका ११ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या ७०१ पुगको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १० जनामा र स्टार अस्पताल

दाङको लमही स्थित खनाल होटल शिल

भालुवाङ ,दाङ देउखुरीको लमहीमा रहेको एक होटल शिल गरिएको छ । लमही नगर बिकास समितिद्वारा निर्मित एक नम्बर स्टलमा संचालित खनाल होटल शनिबार देखि सिल गरिएको हो। पुर्वको दुई नम्बर प्रदेश सिरहाबाट पश्चिमतर्फ जान लागेको बसका

लिदी पहिरो अपडेट : १६ को शव भेटियो, २३ को खोजी जारी

सिन्धुपाल्चोक , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको शुक्रबार नै शव भेटिएकोमा थप ५ शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

बैतडीमा जिप दुर्घटना, २ घाइते

बैतडी , शनिबार अपराह्न बैतडीमा जिप दुर्घटना भएको छ। महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४०

काठमाडौंमा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज शनिबार कोरोना भाइरसका ९८ जना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८० जना, भक्तपुरका ९ जना र ललितपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाडौँ ,नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर