समाचार Archive

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाडौँ ,नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

शनिबार थप ४६८जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

बाँकेमा थप १० जना कोरोना संक्रमित थपिए

 नेपालगन्ज , बाँकेमा शनिवार थप १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठलाई उध्रृत

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शनिबार) फोनवार्ता भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी गराएका छन् । उनले फोन वार्ताका बारेमा

बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं , बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो । साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका

बारा र पर्साका २३ जनामा कोरोना पुष्टि

पर्सा, बारा र पर्सामा आज (शनिबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना महिला छन् ।

तटबन्धनले गढवाको दर्जनौं बस्ती बच्यो कक्रहवा खोलामा बृहत तटबन्धन

देउखुरी , गत सालको साउनमा देउखुरीकाे गढवा – ७ मक्नहवा गाउँमा कक्रहवा खोला पस्नै आँटेको थियो । खोला किनाराका स्थानीयहरु आफ्ना बोरी बिस्तरा समेत बोकेर छिमेकी गाउँमा पुगे । खोला पसेपछि सिंगो गाउँ नै कटान र

काठमाडौंमा खुकुरीले हानेर एक युवकको हत्या

काठमाडौं, काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या गरिएको छ । राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । मृतकको

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

पोखरा,  पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमत पुष्टि भएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला

वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु

पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा