समाचार Archive

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव
डडेलधुरा, डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
काठमाडौँ , पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा

अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ । पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो ।

चीनका नवनियुक्त राजदूतलाई बिभिन्न मैत्री संगठनको स्वागत
काठमाडौँ, नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई बिभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित बिभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेकाहुन् । कार्यक्रममा राजदूत सङले

राजधानी सार्न असहयोगी भूमिकामा ‘गृहमन्त्री’
लुम्बिनी प्रदेश सरकारले मङ्गलबारदेखि प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सेवा आरम्भ गरिसकेको छ । अस्थायी मुकामबाट सोमबार राती मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको हो । प्रदेशको स्वास्थ्य र पर्यटन मन्त्रालय केही करिब एक वर्षदेखि स्थायी

कसरी हुन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?
हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । सो जिल्लाको पनि भोलिसम्म मतगणना कार्य सम्पन्न हुने

नेपाल संवतलाई राष्ट्रियरूपमा मान्यता दिन आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडौ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन् । मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल सवत न्हूँद

राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार मत
काठमाडौं, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ । नतिजाअनुसार नेपाली

लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार
काठमाडौँ, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी फिर्ता पठाइएको जनाएको छ । यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको

लागूऔषधसहित ५ जना पक्राउ
काठमाडौँ, कैलालीबाट अवैध लागूऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् । रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको