समाचार Archive

राज्यसत्ताको चरित्र परिवर्तन नगरी जनपक्षीय शिक्षा ऐन असम्भव: बक्ताहरू

काठमाडौँ । जनपक्षीय शिक्षा ऐनको कार्यान्वयनको लागि राज्यसत्ताको चरित्र परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै सरोकारवालाहरूले यसको कार्यान्वयन असम्भव रहेको बताएका छन्। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जनपक्षीय शिक्षा ऐनको आवश्यकता’ विषयक अन्तरक्रिया

कहाँ हराए पूर्ण पौडेलहरू ?

आज वैशाख १३ गते! २०५९ सालको यिनै दिन, अर्थात वैशाख १३ गते, काठमाडौंको कालिमाटी क्षेत्रबाट तत्कालीन ज्ञानेन्द्रको शाही निरङ्कुश सत्ताको लोकेन्द्र बहादुर चन्द सरकारद्वारा गिरफ्तार भई बेपत्ता पारिनु भएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का आदरणीय महासचिव

जम्मु-कश्मीर घटनाका पीडितप्रति नेकपा (बहुमत)को श्रद्धाञ्जली, न्यौपाने परिवारसँग भेट

काठमाडौं । भारतको जम्मु–कश्मीरमा धार्मिक कट्टरपन्थी अतिवादी आततायीहरूले पर्यटकमाथि गरेको नृशंस नरसंहारमा परी ज्यान गुमाएका बुटवल–११, मनकामनापथ निवासी सुदिप न्यौपानेप्रति नेकपा (बहुमत)ले शोक प्रकट गर्दै अपराधीहरूलाई कडा कारबाहीको माग गरेको छ। शनिबार नेकपा (बहुमत)का स्थायी समिति

संगठन, सेवा र संघर्षको समीकरण : तिमिल्सैनाको उम्मेदवारीको सन्देश

अछाम । संगठनभित्रको अनुशासन, जनसेवामा निरन्तरता, र दशकौँ लामो राजनीतिक संघर्षको धरातलमा उभिएर नेकपा एमाले अछामका नेता सत्यराज तिमिल्सैनाले उप-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। तिनै तिमिल्सैना, जसले २०५३ सालमा कुईका गाउँ कमिटीको उप-सचिव भएर राजनीतिक

शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकप्रति १० विद्यार्थी संगठनहरूको ऐक्यवद्धता

काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भई आन्दोलनरत रहेका बेला विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, विद्यार्थी जनमत

मेयर कमरेड अवैध सम्बन्धबाट बच्चा जन्माएर बेपत्ता भएपछि…

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् । उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको

सरकार र मेडिकल माफियाविरुद्ध जनस्वास्थ्यकर्मी संगठनको कडा चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आवासीय चिकित्सकहरूको जायज माग तत्काल पूरा गर्न सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूलाई कडा चेतावनी दिएको छ। संगठनका संयोजक लोकेन्द्र सार्कीद्वारा जारी गरिएको प्रेस वक्तव्यमा

संसदीय व्यवस्थाविरुद्ध एक नम्बर ब्युरोको जनसंघर्ष अभियान

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक नम्बर ब्युरो समितिद्वारा सञ्चालित “भ्रष्ट दलाल संसदीय व्यवस्था विरुद्ध जनसंघर्ष अभियान” को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। २०७८ साल चैत्र १५ गते सुनसरीबाट सुरु गरिएको अभियान सुनसरी,

समाजवादका लागि सडक मोर्चा अपरिहार्य : दिपक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले वैज्ञानिक समाजवाद स्थापना गर्न अब संसदभित्र होइन, जनताको बाटोबाट अर्थात् सडकबाट मोर्चा निर्माण गर्नुपर्ने समय आएको बताएका छन्। १५६औं लेनिन दिवस तथा

दलाल पुँजीवादका मतियारहरू समाजवादी हुन सक्दैनन् : आहुती

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतीले दलाल पुँजीवादका मतियारहरूले समाजवादको नाममा ढोंग गर्दै आएको आरोप लगाउँदै तिनीहरू कहिल्यै समाजवादी हुन नसक्ने स्पष्ट पारेका छन्। १५६औं लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना