समाचार Archive

नेपाली सेना सहित पर्सामा १ सय ४७ जनामा कोरोना पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बिहान ६ बजे एक प्रेस

चितवनमा थप ३० जनामा कोरोना पुष्टि
चितवन,चितवनमा आज (बुधबार) थप ३० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो । भदौ २ गते ५०० नमुना परीक्षण गरिएकामा ३०

मोरङमा कोरोनाबाट एक महिलाको मृत्यु
काठमाडौं । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको वृद्धाको साँझ मृत्यु भएको हो । वीपीका

देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु
भालुवाङ,देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छोरा बर्ष ५

पचालझरनामा कुनैपनि प्रकारका सामुहिक कार्यक्रम गर्न नपाइने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा कोभिड १९ को महामारी रोकथामका लागि कुनैपनि प्रकारका सामुहिक भेला गर्न नपाइने बताइएको छ । कोरोना भाइरस संक्रमणले ब्यापक रुप लिइरहेको बेला कुनैपनि भेला,गोष्ठि तथा जमघट गर्न नपाइने भएको हो । मंगलबार

देशभर ११८ जना कोरोना संक्रमित आईसीयूमा, ८ जना भेन्टिलेटरमा
काठमाडौ, देशभर ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको हो। संक्रमित सबैको बागमती प्रदेशमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

किराना पसल चलाउने एकै परिवारका ८ जनामा कोरोना पुष्टि
सप्तरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण फेला परेको छ । वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर

सिमेन्ट उद्योगमा भारतबाट ल्याएका कामदारमा कोरोना देखिएपछि…
दाङ , भारतबाट ल्याएका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि देउखुरीकाे सम्राट सिमेन्ट उद्योगलाई तत्काल शिल गर्नुपर्ने माग गरिएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योगले हालसालै ४० जनाभन्दा बढी भारतीय कामदारलाई उद्योगमा ल्याएको

दाङ राप्ती गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि
भालुवाङ, दाङमा आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा १ का ४८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले