समाचार Archive

पुर्वमन्त्री बस्नेतले पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा लिने
काठमाडौं, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्। बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक

एकैदिन थपिए बाँकेमा ७३ जना कोरोना संक्रमित
बाँके, बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् ।

काठमाडौंमा उपत्यकामा थपिए ३०१ कोरोना संक्रमित
काठमाडौं ,काठमाडौं उपत्यकामा मंगलबार ३०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् । उनका अनुसार काठमाडौंमा २३० जना, भक्तपुरमा

कर्णालीमा थपिए ६ संक्रमित , १२ डिस्चार्ज
सुर्खेत- कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४, भक्तपुरका १ र एकजना भारतीयमा कोरोना पुष्टि भएको हो। यो सँगै कर्णाली प्रदेशमा

सेती प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु
कैलाली, सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । कोरोनाको सङ्क्रमण पुष्टि भइ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका ११ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो । फोक्सो र

ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, ५ को अबस्था गम्भीर
दार्चुला, दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ रातापानीमा बुधबार दिउँसो १ बजे ट्याक्टर दुर्घटना भएको हो। मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका

पर्सामा थप १९ जनामा कोरोना संक्रमण
पर्सा, पर्सामा तीन महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमित हुनेमा पर्सागढी नगरपालिका–४ का १२ जना छन्। यसैगरी धोबनी गाउँपालिका–३ का एक तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, ९, १५, १६ र

काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु
काठमाडौं,ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित

जब थातथलो छाडेर बाँसखर्क आए लिदीवासी…
सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ… जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला

चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको