समाचार Archive

काठमाडौंमा थपिए ५९७ संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना संक्रमित थपिएका छन् ।

यसैबर्ष ११ करोड बढिको कारोवार गर्ने गढवाको आयाम बहुउद्देश्यीय सहकारीको लक्ष्य

देउखुरी, गढवाको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले गढवा गाउँपालिका भर आफ्नो कार्यक्षत्र बिस्तार गर्ने भएको छ । गढवा गाउँपालिकाको सहकारी शाखा सँग सहकार्य गरी आफ्नो थप कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेकाे हो । सँस्थाको शनिबार सम्पन्न छैठौं

नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८

सिन्धुपाल्चोक पहिरो अपडेट ; मृतक ९ जनाको सनाखत (नामवली सहित)

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ  पहिरोमा पर्नेहरुमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, १० वर्षीया ट्याक्सी शेर्पा, ६५ वर्षीया धनलाल नेवार, २४ वर्षीया शुकलाल विक, २३ वर्षीया जुनु

दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने

दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला

लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता

बर्दिया,  बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद्

बागलुङमा बाढीले ५ वटा झोलुङ्गे पुलमा क्षति पुग्यो

बागलुङ , बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको हो । मिचेक

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए

सिन्धुपाल्चोक,  यसअघिको पहिरोमा बेपत्ताहरु भएकाहरु सबै फेला परिनसकेकै अवस्थामा सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो गएको छ । पहिरोमा हराइरहेका आफन्तहरुको अवस्था अझै अज्ञात रहिरहेका बेला सिन्धुपाल्चोकमा फेरि बाढी–पहिरोको अर्को विपति थपिएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क,