समाचार Archive

दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि
दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

दाङकाे हापुर खोलाले बाेइलर कुखुरा बाेकेकाे गाडी बगायो
दाङ , दाङकाे हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले

पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता
बागलुङ, अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण
चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’
काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको

गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र पाकिस्तानबीच द्विक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा आफ्नो

बाँकेमा थप २१ जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नेपालगन्जका ६ जना, कोहलपुरका ३ जना, बैजनाथका

रेडपाण्डको छाला सहित बाँकेमा पाँच जना प्रकाउ
बाँके , दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा,

बाँकेमा ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ
बाँके , बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै