समाचार Archive

कञ्चनपुरमा काठ तस्करी दुई जना पक्राउ

कञ्चनपुर, बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जिपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट

हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

हुम्ला , स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । कोरोना सङ्क्रमित भएकामा

कपिलवस्तुमा विद्युत् प्राधिकरणको जिप खोलाले बगाउदा १ को मृत्यु

कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु भएको छ। बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका-९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो। मोतीपुर

गण्डकीमा थप ३१ जनामा कोरोना सङ्क्रमण

गण्डकी,  गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८

११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । देशभर

देउखुरीको सुर्य सामुदायिक वन मलमलामा ठुलो बदमासी

भालुवाङ,देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको

भेरी अस्पतालमा कोरोनाबाट एकजनाको मृत्यु

नेपालगञ्ज,  बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

नौ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा , रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागुऔषध