समाचार Archive

यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित
सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट

उर्जा तथा जलस्रोत मन्त्री बिश्वकर्माद्धारा नौफेरी सिचाई अनुगमन
खलंगा,जाजरकोट कर्णालि प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला बिश्वकर्माले बारेकोट गाउँपालिका वडा २ र ३ मा रहेको नौफेरि सिँचाइ अनुगमन गरेकी छन । भुकम्प प्रभावित क्षेत्र बारेकोट पुगेकी मन्त्री विश्वकर्माले प्रदेश सरकारद्धारा सुरू भएका आयोजना

भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला
खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो । कर्णाली प्रदेश सभा सदस्य

किन रुचाएनन् कर्मचारीले दुर्गम र मधेश ?
काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम

कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरौ : मुख्यमन्त्री शर्मा
विरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन । शनिबार लघु औद्योगिक ग्राम विरेन्द्रनगरमा आयोजित नवौं राष्ट्रिय उद्योग दिवसको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शर्माले कर्णालीकै कच्चा

कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने
सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको उद्योग, आन्तरिक मामिला मन्त्री कृष्ण विसीले जानकारी दिए । उनका

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव
जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि औषधीको अभाव भएको हो । सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहकाे मृत्यु
जाजरकोट, जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खलगामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। जाजरकोटमा उनीसहित ६५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ भने कयौ

लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट
दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने

भेपमा सुन तस्करी प्रकरण : राहुल महरालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ। भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण