स्वास्थ्य Archive

लकडाउनको वेला सुर्खेतमा वजार अनुगमन
सुर्खेत,कोरोना संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा यही वैशाख १५ गतेबाट लकडाउन जारी गरिएको छ। निषेधाज्ञा २१ गते राति १२ बजेसम्म रहने छ। निषेधाज्ञा वेला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तिव्रता दिएको छ।शनिबार स्वास्थ्य संस्था,खाद्यान्न

अभिनेता विक्रमजीतको कोरोना संक्रमणवाट मृत्यु
मुम्बई,बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।उनी ५२ वर्षका थिए । अभिनेता बन्नुअघि उनी सेनामा मेजर रहेका थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए ।जसले कैयौं फिल्महरु र

कोरोना लागेका दुई शिक्षकको अक्सिजन नपाएर ज्यान गयो
कञ्चनपुर,कञ्चनपुरको महाकाली अस्पतालमा एकैदिन दुई शिक्षक सहित तीन जनाको मृत्यु भएको छ ।दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको मृत्यु भएको हो।

कारोना अस्पतालमा संक्रमितले गरे आत्महत्या
बुटवल,रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ
कोरोनाबाट श्रीमानको मृत्यु हुँदा श्रीमतीले गरिन् आत्महत्या
एजेन्सी,केहि दिन यता भारतमा कोरोना भाइरसले भयावह रुप लिएको छ।पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। गए राति कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएलगतै श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी छन्। भारतको मध्य

सरकारले बेड छैन भन्नु लाचारी र लज्जास्पद होः कांग्रेस
काठमाडौं,नेपाली कांग्रेसले कोरोना संक्रमितको लागि सरकारले अस्पतालमा बेड छैन भन्नु लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्ने कांग्रेसको भनाई रहेको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका

उपत्यका थपिए ३ हजार कोरोना संक्रमित
काठमाडौं,उपत्यकामा एकै दिन ३ हजार जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ५७२७

नेपालमा थप ५७२७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको छ। मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार

सुर्खेत सहित २२ जिल्ला कारोना संक्रमणको उच्च जोखिममा
काठमाडौँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही,

बाँकेमा थपिए २२७ कोरोना सङ्क्रमित
नेपनलगंन्ज,भेरी अन्चल अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष

