स्वास्थ्य Archive

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात

पोखरा,औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।

सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई अझै १० दिन आइसीयूमै राखिने

काठमाडौं, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् । ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।

सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ

काठमाडौं,नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार

कोरोनाबाट मृत्युको संख्या ३४ सय पुग्यो एक लाख संक्रमित

काठमाडौं, विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ । अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमण फैलने देशको संख्या

टेकु अस्पतालबाट भागेका बिरामी धरान अस्पतालमा भर्ना

काठमाडाैँ, राजधानीको टेकूस्थित शुक्रराज ट्रपिकल अस्पतालबाट बुधबार भागेका बिरामी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालन भर्ना भएका छन्। धरान उपमहानगरपालिका वडा नं.१० स्थायी घर भएका ३९ वर्षीय उनी श्रीमतीसँग बिहीबार धरान अस्पताल गएका हुन्। अस्पताल

चीनमा कोरोना संक्रमितको संख्या एक लाख नजिक; कोरिया, इटाली र इरानमा पनि फैलियो

एजेन्सी, कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ । इटालीमा १४८ जनाको

सरकारले औषधि निर्यातमा रोक नलगाउन भारतलाई पत्राचार ….

भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ । भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा

पाइन छाड्यो स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर

कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ । केही दिनअघि बजारमा मास्कको मात्रै

कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा