स्वास्थ्य Archive

चार जिल्लामा कोरोना संक्रमितको संख्या सुन्य
काठमाडौं, मंगलबार नेपालको चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्। त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय

काठमाडौं उपत्यकामा २०५ सहित मंगलबार नेपालमा १०१६ कोरोना संक्रमित
काठमाडौं ,आज मंगलबार मात्रै नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।यो संगै नेपालमा संक्रमित हुनेको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा

प्रदेश १ मा आज १३९ जना कोरोना संक्रमित ,अहिलेसम्मकै उच्च
विराटनगर, प्रदेश १ मा आज मंगलबार १३९ जना कोरोना संक्रमितपुष्टि भएको छ । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना

नेपाली सेनाका २ सय ४६ सैनिकलाई कोरोना संक्रमण
काठमाडौँ, नेपाली सेनाका दुई सय ४६ जनालाई कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् । हालसम्म एक सय ६२ जना सेनाको

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको निश्कर्ष

कोरोना संक्रमणबाट नवलपरासीका कांग्रेस उपसभापति गिरीको निधन
काठमाडौं, कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण
चितवन , चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ ।उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ

उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३९ जना, ललितपुरका १ जना र भक्तपुरका १४ जनामा कोरोना

बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना पुष्टि
मकवानपुर , बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो। आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६

कोरोना समुदायस्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिकाद्धारा निषेधाज्ञा
बाँके, कोहलपुर नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गरेको छ ।नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले भदौ ५ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । योसंगै कोहलपुर