स्वास्थ्य Archive

विराटनगरमा होमआइसोलेशनमा बसीरहेका कोरोना संक्रमितको मृत्यू
काठमाडौं, अस्पतालमा आइसोलेशनको अभावमा घरमै बसीरहेका विराटनगरका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कामत थरका मृतक पुरुषमा कोरोनाको लक्षण

राहत सामाग्री बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली आज अछाम प्रस्थान गरेको छ ।गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी एक महिला र सर्लाही जिल्ला एक पुरुष रहेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु
बुटवल,रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा.

कोहलपुरमा निषेधाज्ञाको समयावधि ५ दिन थपियो
कोहलपुर, कोहलपुर नगरपालिकामा थप ५ दिन निषेधाज्ञा गरिने भएको छ । समुदाय स्तरमा कोरोना फैलीएको भन्दै कोहलपुर नगरपालिकाले बन्दाबन्दिलाई ५ दिन थप गर्ने निर्णय गरेको हो ।कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले भाद्र १० गतेसम्म निषेधाज्ञा थप

सुर्खेतमा फेरी बढाइयो निषेधाज्ञा भाद्र ९ सम्मा जारी
सुर्खेत, कर्णाली प्रदेशको राजधानि सुर्खेतमा लगाइएको निषेधाज्ञा फेरी चार दिन बढाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाईरस नियन्त्रण तथा रोगथामका लागि गत भाद्र १गते देखि ५ भाद्रसम्मा तय गरेको निषेधाज्ञा पुन लम्बायर भाद्र ९

कर्णाली प्रदेशका एक सांसदसहित क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण
सुर्खेत , कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि

उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण देखिएको हो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएपछि मृतकको कुल संख्या १२० पुगेको हो । देशभरका अस्पतालका आईसीयूमा १३१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी

वीरगञ्ज ,धरान र पाटनमा चार कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो

