समाज Archive

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित
काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ । खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली
संसद् विघटनविरुद्ध परेका रिटमाथि आज पनि बहस हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सोमबार बहस नसकिएपछि आज पनि हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

चित्लाङ सम्पदा सूचीको मन्दिरबाट दुर्लभ पाँच मूर्ति चोरी
मकवानपुर, मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको
ओलीले पार्टीको निर्णय नमानेपछि संकट आयोः प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको जनाएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो कुरा बताएका हुन् ।
संसद् विघटनको मुद्दा हेर्दाहेर्दैमा सुनुवाइ लम्बिने सम्भावना
काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ मंगलबार पनि जारी रहने छ । सोमबार अधिवक्ता दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । एउटै अधिवक्ताले

अनेमसंघको दोस्रो पूर्ण बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड-नेपाल पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम केहीबेर अघिबाट थापागाँउस्थित काठमाडौं व्याङ्केटमा सुरु भएको हो ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।

हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट
हुम्ला, प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ । समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो । हुम्लाको अदानचुली

जनकपुर-जयनगर रेल्वे माघदेखि सञ्चालनमा आउँदै
धनुषा, जनकपुर–जयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताएका छन् ।भारतको

