व्यानर न्यूज Archive

रंगशाला निर्माणमा पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह

सुर्खेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रंगशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको वीरेन्द्रनगरस्थित रंगशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था

काम नगर्ने सांसदहरुलाई ढ्यांग्रो ठटाएर लखेटिने महावीर पुनको चेतावनी

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्। माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाएका छन्। शुक्रबार उनले तेस्रो पटक विश्वासको मत पाएका हुन्। आज उनले विश्वासको मत लिएकोमा ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत

भारतको छत्तीसगढमा एम्बुसमा परी १० सुरक्षाकर्मीको मृत्यु

एजेन्सी,भारतको छत्तीसगढ राज्यमा बुधबार विद्रोही माओवादीहरूले थापेको एम्बुसमा परी १० जना सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छत्तीसगढको दन्तेवाडा क्षेत्रमा डिस्ट्रिक्ट रिजर्भ गार्डका सुरक्षाकर्मी र एक जना ड्राइभर बिस्फोटमा मारिएका हुन्।

सकियो मतदान : केही स्थान बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न

काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । बारा–२ र चितवन–२ का केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन्

कांग्रेसभित्र रडाको : कर्णालीमा रोकियो मन्त्रिपरिषद् विस्तार

सुर्खेत, सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका

शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी

सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लिने तयारी

काठमाडौं, स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। अक्सिजनको मात्रा कम भएपछि उनलाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन

कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज

सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज हुने भएको छ ।  आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको हो  । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो अर्थमन्त्रीमा सिंह

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस निकट स्रोतका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ । निकट