व्यानर न्यूज Archive

प्रधानमन्त्री देउवाले माेदीकाे अगाडि भने – संविधान संशोधनको पुन,प्रयास हुन्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दुई तिहाई जुटाएर पुनः संविधान संशोधनको प्रयास गर्ने बताएका छन्। भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधनको प्रयास जारी रहेको

मायाको मान्द्रो, मायाकै बिस्कुन
गर्नु छ धेरै बाँच्नु छ अझै लामो छ जीवन दुखमा आँखा चिम्लिनु पर्छ हुँदैन रुदन चारै र मैन्हा कसै र पनि यो कष्ट खप्टिनू हे भाइ मेघ ! उनलाई मेरो यो सम्चार भन्दिनू । परदेशी भावमा

डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं भाग्दै हुनुहुन्छ
सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर

यस्ताे छ दिल्लीमा मोदीको तयारी : दोक्लाममा समर्थन माग्ने, चुनावमा सहयोग गर्ने
भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय

गणतन्त्रपछिकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् देउवा सरकारकाे
चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र

संविधानकाे दोस्रो संशोधन प्रस्ताव संसदद्धारा अस्वीकृत
व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित

कोसी बाँध नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा राष्ट्रपतिको गम्भीर असन्तुष्टि
राष्ट्रपति विद्यादेवी भण्डारीले कोसी बाँधको सञ्चालन र नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा गम्भीर असन्तुष्टि जनाएकी छिन् । उनले स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौता पुनरावलोकनका लागि पहल गर्न प्रमुख दलका शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएकी छिन् ।

अब भ्रष्टाचारीले पनि निर्वाचन लड्न पाउनुपर्ने सांसदहरूकाे माग
सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्न नपाउने व्यवस्था कानुनमा

पद, पैसा र पहुँचको प्रतिस्पर्धा
ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो

प्रदेश र केन्द्रीय निर्वाचन एकै दिन गर्न दलहरू सहमत
प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मंसिर दोस्रो साता एकै दिन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारीनिवास बालुवाटारमा बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा दलहरू मंसिर १० गतेभित्र दुवै तहको निर्वाचन