व्यानर न्यूज Archive

कोरोना जोखिम बढेपछि जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एकसाता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

फेसबुक स्टाटसले बदल्दै बिरमानको त्रिपालमुनीको जिवन

देउखुरी, दाङ देउखुरी गढवा ६ प्रगतिनगरका ७८ बर्षीय बिरमान दमाई र ७४ बर्षीय निजको श्रीमति कुस्मी दमाइ रेडक्रसले दिएको त्रिपालमुनी बसेको डेढबर्ष पुग्यो । गतबर्ष गढवाकी एक स्थानीय हिमा अधिकारीले त्रिपाल मुनीको बास देखिने गरी फेसबुकमा

पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुर, ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज (शुक्रबार) मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. विष्णु

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर

वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

बसको ठक्करबाट प्रहरी हबल्दार थापाको मृत्यु

चितवन, चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर

मोरङका ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५२

काठमाडौँ,  विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । बुधबार अपरान्ह

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१

काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको

कर्णालीमा थप १ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ९१५

सुर्खेत, कर्णाली प्रदेशमा पछिल्ला् २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हुम्ला जिल्लाका अदनचुली गा.पा.-३

पहिरोले घर पुरिँदा कालीकोटमा ९ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा