व्यानर न्यूज Archive

ओली-दाहालसहितका नेताहरूले आज छलफल गर्ने

काठमाडौं, सत्तारूढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूबीच छलफल हुने भएको छ। बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता

प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार, दुई पक्राउ दुई फरार

भालुवाङ, दाङको देउखुरीमा प्रेमीकै अगाडि प्रेमिकाको सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका

१२ जना कैदीमा कोरोना संक्रमण भेटिएपछि बाँके कारागार सिल

बाँके, कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको छ । १२ जना कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको हो । साथै इलाका प्रहरी कार्यालय कोहोलपुरका एकजना प्रहरीमा कोरोना भेटिएपछि बाँकेमा मंगलबार १३ जनामा

बाँकेमा शनिबारसम्मका लागि निषेधाज्ञा लम्बियो

 नेपालगञ्ज , बाँके संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (डिसिसीएमसी)

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । देशका विभिन्न प्रयोगशालामा ७ हजार ६८७

बाँकेमा लम्बियो निषेधाज्ञा शनिबार राती १२ बजेसम्म जारी

नेपालगन्ज, बाँकेमा जारी  निषेधाज्ञा  शनिबारसम्म लम्बिएकाे छ ।  कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि बढाईएको हाे । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार

देउवासहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल

काठमाडौं, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् । विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना घुससहित अख्तियारको फन्दामा

नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई घुससहित रंगेहात रुपन्देहीबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियारले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत

सरकारले दियो ७५ प्रतिशत छुटमै कर बुझाउने मौका

 देउखुरी, देउखुरीकाे गढवा-१ चिसापानीका द्रोणलाल जैसीले डेढ घण्टा पैदल हिडेर कालाकाटेमा आई आफ्नो ब्यवसायको कर बुझाउन पाउँदा निकै खुसी हुनुभयो । कोभिड १९ बाट ब्यवसायीहरु प्रभावित भएको मध्यनजर गर्दे आयकरमा नेपाल सरकारले ७५ प्रतिशत छुट गरेकोमा

कर्णालीमा थपिए ६ जना कोरोना संक्रमित, ६ जना डिस्चार्ज

सुर्खेत, कर्णाली प्रदेशमा सोमबार ६ थप जनामा कोरोना संक्रमण भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्नेषण प्रयोगशालामा परीक्षण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–४ र वडा नं. ८ का एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेख अस्पतालमा पीसीआर