व्यानर न्यूज Archive

बाँकेमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९७५

नेपालगन्ज, बाँकेमा शुक्रबार १९ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएका १५ र बागेश्वरी ल्याबबाट गरिएका ४ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले

शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी

संक्रमित आमाबाट जन्मिएको शिशुमा देखिएन कोरोना

बुटवल,कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानीको कन्तबिजोग : सरकार छ सडक छैन्

सुर्खेत, तपाई कर्णाली प्रदेशरको राजधानी पुग्नु भएको छैन । यदि पुग्नु भयो भने कर्णाली प्रदेशको राजधानीको सडक हिलाम्मे धुलाम्मे भए आश्चार्य नमान्नु होला । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका अधिकांश सडकमा माछा पालन गर्न मिल्ने पोखरी

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३

काठमाडौं , नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको

दाङमा शनिबार देखि लकडाउन गर्ने तयारी

दाङ, दाङमा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गते शनिबार देखि लकडाउन गर्ने भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबार देखि लकडाउन गर्ने तयारी गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख

थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा

काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक