व्यानर न्यूज Archive

कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत, कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि
दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

नेपालमा थप १ हजार १७० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडौं, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो।भेटका क्रममा अध्यक्ष

जनयुद्धको तितो इतिहास बोकेर वर्तमानमा उभिएकी ‘बविता’
जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश
सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश

कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष

कोभिड -१९ र ब्यवहारिक शिक्षा
शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संगसंगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंगबाट

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा स्थायी कमिटि निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकले सरकारको काममा पार्टीले कुनै पनि हस्तक्षेप नगर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेका छन । आजको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र

