व्यानर न्यूज Archive

कर्णाली पुलमा फसेकामध्य ११ वटाको जीवितै उद्धार, दुईको मृत्यु
काठमाडौ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने शर्तनामा गराएर रिहा भएको कागज दिएको छ

ढोरपानटन सिकार आरक्षमा १० नाउर र सात झारलको सिकार
काठमाडौँ, वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११

फुञ्जो लामा जो बनिन् सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला
काठमाडौं, आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टा भन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । गोरखाकी फुञ्जोले आज बिहीबार १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा चढ्ने

वन्यजन्तुका लागि असुरक्षित काँक्रेविहार, चोरी शिकार र कुकुर आतंक चुनौती
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संरक्षित वनको रुपमा रहेको काँक्रेविहार वन्यजन्तुको लागि निक्कै असुरक्षित बन्दै गएको छ । तारबार नहुँदा चोरीसिकारीले असुरक्षित बन्दै गएको हो । पछिल्लो समय काँक्रेबिहार क्षेत्रमा कुकुर आतंक बढेको स्थानीय बासिन्दा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बहिष्कारका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो कार्यकालमा प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास

शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री कँडेलले किन हटाए पदबाट ?
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिएका थिएनन् ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको

सन्दीपलाई उच्च अदालतको सफाई, उल्टियो जिल्ला अदालतको फैसला
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी