व्यानर न्यूज Archive

बादल विरुद्ध उनकै गृहजिल्लामा विरोध प्रदर्शन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।कार्यक्रमस्थल

बर्तमान सरकार काम चलाउ भइसक्योः मन्त्री तुम्बाहाङ्फे
विराटनगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन्।विराटनरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा नरहेको अवस्थामा वर्तमान सरकार काम चलाउ भएको बताइन्। उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको

६० अर्ब कर तिर्न एनसेललाई सरकारको ताकेता
काठमाण्डौ, सरकारले कम्पनीको स्वामित्व परिवर्तनबापत रु ६० अर्ब कर तिर्न ताकेता दिएको छ । सरकारले ताकेता दिएपछि मोवाइल सेवा संचालन गरिरहेको एनसेलले अदालतलाई गुहार्ने योजना बनाएको छ । त्यसको लागि अहिले आन्तरिक छलफल भैरहेको र केही

भारतद्वारा कोरोना खोप निर्यातमा रोक
काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको

कर्णालीका मन्त्रीले नेकपामा गुट परिबर्तन गरे
सुर्खेत, कर्णाली प्रदेशका दुई जना बहालवाला मन्त्रीले गुट परिवर्तन गरेका छन्। कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा बहाल रहेका मन्त्री प्रचण्ड नेपाल समूहमा समाबेश भएका हुन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा

वैशाखमा चुनाव हुन्छ कसैको भ्रमको पछि नलाग्नुहोस्ः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन। बैशाखका प्रतिनिधि सभाका लागि

सुदूरपश्चिम प्रदेशमा ओली पक्ष अल्पमतमा
धनगढी, सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा परेको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । जसमध्ये नेकपाको संस्थापन पक्ष ९प्रचण्ड–माधव०मा ३० जना सांसद छन् भने ओलीको

सभामुखले सर्वोच्चलाई पठाए लिखित जवाफ
काठमाडौँ, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्। पुस १० मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र

नेकपाको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
काठमाडौं, नेकपाको संस्थापन पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक केहीबेर अघिदेखि सुरु भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध

