व्यानर न्यूज Archive

ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा

जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका

सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस

काठमाडौं,प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार

ओली पक्षले नारायणहिटी दरबार अगाडी जनसभा गर्ने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल

माइतीघरमा प्रचण्ड र माधव नेपालको धर्ना

काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज नेकपाका शिर्षनेताहरु सहभागि भएका छन् ।आइतबारको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाललगायतका नेताहरु सहभागि भएका छन् । तेस्रो

सुशान्त सिंहका भाई र सहयोगीमाथि गोली प्रहार

एजेन्सी, दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु

श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए

नेपालमा थप १०९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन नभएर ओलीको सरकार विघटन भएको बताएका छन् ।आफ्नो पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारको वैधानिकता नरहेको तर प्रतिनिधि सभा

धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा

काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ ।   प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो