राजनीति Archive

प्रधानमन्त्री प्रचण्डले पाए विश्वास मत : पक्षमा २६८, विपक्षमा २ मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले २६८ जना

बुधबार सार्वजनिक बिदा (सूचनासहित)
काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि (पुस २७) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । यही पुस २५ गते बसेको

अखिल (क्रान्तिकारी) बर्दियाको २१ औँ जिल्ला सम्मेलन माघ २७ गते
बर्दिया, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला संयोजक भरत परियारको अध्यक्षतामा मंगलबार बर्दियामा बसेको बैठकले माघ २७ गते २१ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई विद्यार्थी नेताको प्रश्न – ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दश बर्षे जनयुद्ध सुरुवात गरिएको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने हिम्मत छ ? भनेर प्रश्न गरिएको छ । प्रचण्ड नेतृत्वको सरकाद्धारा पौस २७ गते पृथ्वी जयन्तीको सन्दर्भमा राष्ट्रिय एकता

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो
काठमाडौँ, आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘दलहरूको आन्तरिक तयारीका कारण बैठक दिउँसो १ बजेलाई सारिएको हो’, उनले भने। आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा

गंगा श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन
काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन गरेको छ । नेसपाको दुई दिनसम्म चलेको राजनीतिक संवाद समितिको बैठकले पार्टी एकता गर्न श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । ‘हामीले अध्यक्ष बाबुराम

सरकारलाई विश्वासको मत दिने राप्रपा संसदीय दलको निर्णय
राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको

गृहमन्त्रीले संसदभित्र केटाकेटीपन देखाए : रमेशजंग रायमाझी
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् । आज

सिङ्गै संसद विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै

सत्ता समीकरणमा जाने रुची छैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका छन् । आज (सोमबार) संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका हुन्

