राजनीति Archive

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री, महाकाली सन्धिलगायत पुराना सम्झाैताहरूकाे पनि हिसाब खोजिने
प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको

‘सुरुमा बधाई अन्तिममा नाम काटियो’यस्ताे छ मन्त्री बन्न नपाएपछि पीडा..
कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता

जथाभावी निर्णय गर्दै स्थानीय तह..
रुकुमको बाँफिकोट गाउँपालिकाले मोटरबाटो बनाउन डोजर र ट्याक्टर किन्ने भन्दै १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खरिद प्रक्रियासमेत थालिसकेको खबर आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।आठ बिसकोट नगरपालिकाले सडकलगायत भौतिक पूर्वाधार निर्माणका

अन्ततः नपाउने भयो फोरमको चिन्ह नयाँ शक्तिले
। स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ । समाजवादी फोरमको केन्द्रीय समिति बैठकले

दिक्क भएका बाबुराम भन्छन ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् ।

शक्तिको आडमा गृहमन्त्रीका भतिजाले यसरी गराए ‘लोभलाग्दो’ ठाउँमा सरुवा…
प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कर्मचारीको सामूहिक सरुवा गर्ने तयारी गरिरहेका बेला प्रहरी निरीक्षक वसन्त शर्माले सुटुक्क पोखरा लेकसाइडको बैदाम वडा प्रहरी कार्यालयमा आफ्नो सरुवा गराए । तर, प्रधान कार्यालयले सरुवा गरिनसक्दै गृहमन्त्री जनार्दन शर्माका भतिजा

बेमौसमको बाजा नबजाउन प्रचण्डलाई चन्द र बैद्यकाे चेतावनी
पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन बैद्य, नेत्रविक्रम चन्दबीच फेरि पार्टी एकताको चर्चा चल्न थालेको छ । सिद्धान्त नमिलेको भन्दै एकअर्कालाई आक्षेप लगाउँदै अलग–अलग दल बनाएका यी तीन नेताहरूले सच्चिन आग्रह गर्दै पार्टी एकीकरणको अपील गरेका हुन् ।

माओवादी बैठकमा प्रचण्डले भने– अब पार्टी नै विघटन गरौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै

राजपाका नेता फरार सूचीमा…..
तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुइृ सय ६ मध्ये १

प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी
प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक