राजनीति Archive
यस्ताे छ नेपाल–भारत संयूक्त बक्तब्य (पूर्णंपाठसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको क्रममा भएको भेटवार्ता र सम्झौता लगायतका विषय समेटेर संयूक्त बक्तब्य जारी भएको छ । संयूक्त बक्तब्यलाई भ्रमणको महत्वपूर्ण कडीको रुपमा लिने गरिन्छ । यस्तो छ संयूक्त बक्तब्यः India-Nepal Joint Statement
राज्यमन्त्री थपिएपछि भद्रगोल : सहसचिव भए विस्थापित
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष
आकस्मिक रूपमा किन भेटे मोदीले देउवालाई ?
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ। बिहीबारको दुईपक्षीय वार्ताको तयारीस्वरूप आकस्मिक भेटवार्ता भएको नेपाल अधिकारीहरूले जानकारी दिएका छन्। कार्यतालिकामा नभएको भेटघाटका लागि दूतावासमा आयोजना गरिएको कार्यक्रम छोट्याएर
डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं भाग्दै हुनुहुन्छ
सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर
केपी अाेली भन्छन -‘भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्’
प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा विशेष
६० जनाकाे जम्बाे टाेली सहित प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग
राजपा तेस्रो चरणको स्थानीय चुनावमा
संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ । राजपाका महासचिव राजिव झाले भने, -अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् । -मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ
यस्ताे छ दिल्लीमा मोदीको तयारी : दोक्लाममा समर्थन माग्ने, चुनावमा सहयोग गर्ने
भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय
गणतन्त्रपछिकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् देउवा सरकारकाे
चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र
यस्तो छ प्रधानमन्त्री देउवाको पाँचदिने भारत भ्रमण तालिका
आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले

