राजनीति Archive
बडा दशैंको सन्देशकाे बहानामा यसरी झस्काए पुर्वराजा ज्ञानेन्द्रले दलहरुलाई
विभिन्न समय र सन्दर्भ पारेर विज्ञप्तिबाजी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका सन्दर्भमा बुधबार शुभकामना सन्देश जारी गर्दै राजनीति दलहरुलाई फेरि एक पटक झस्काएका छन् । हिन्दु धर्मको रक्षा आफ्नो बंशले मात्रै गर्न सकेको सन्देश पटक
उम्मेदवार बन्न यस्तो कडा छ एमालेको ‘मापदण्ड’
एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया
मन्त्री फिर्ता गर्ने तयारी, किन फिर्ता बाेलाउँदैछन् गच्छदारले मन्त्री ?
लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा.गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरूलाई दसैँ लगत्तै फिर्ता
भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गर्ने विषयमा एमालेमा चर्काे विवाद
एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा
प्रदेश नम्बर २ को मतगणना यसकारण सुस्त
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५
मुख्यसचिव बन्न दौड सुरू : ‘सिस्टम’ बिगार्ने सुवेदी
सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा
भारत र पाकिस्तानबीचको तनावले अनिश्चित सार्क सम्मेलन
भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ
गृहमन्त्री फेरिएसंगै फेरिन्छन् प्रहरीका नारा, तर फेरिदैन व्यवहार
शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा अलि फरक तडकभडक सहित एउटा नयाँ अभियानकाे सुरूवात गरियाे । सुरूमा छुटै शैली सहित पेटी यार्लाी अायाेजना गरिएकाे कार्यक्रममा सराेकारवाला सबैकाे बाक्लाे उस्थिति रहेकाे थियाे । जनताकाे सुशासन र सुरक्षाकाे जिम्मा
अब अपराधमा १९ वर्ष सजाय भोगेका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउने
संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ । सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको हो । विधेयमा प्रमुख दलहरुले पनि
कस्ताे रहयाे ओलीको तीनवर्षे कार्यकाल ?
एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर

