राजनीति Archive

डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं भाग्दै हुनुहुन्छ
सम्माननिय पुर्ब प्रधानमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक डाक्टर बाबुराम भट्टराई ज्यु । नमस्कार तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर

केपी अाेली भन्छन -‘भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्’
प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त गरेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा विशेष

६० जनाकाे जम्बाे टाेली सहित प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग

राजपा तेस्रो चरणको स्थानीय चुनावमा
संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ । राजपाका महासचिव राजिव झाले भने, -अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् । -मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ

यस्ताे छ दिल्लीमा मोदीको तयारी : दोक्लाममा समर्थन माग्ने, चुनावमा सहयोग गर्ने
भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय

गणतन्त्रपछिकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् देउवा सरकारकाे
चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र

यस्तो छ प्रधानमन्त्री देउवाको पाँचदिने भारत भ्रमण तालिका
आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले

राप्रपा विभाजनबारे सर्वोच्चद्वारा यस्तो आदेश
सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकको माग बमोजिम पुनः निर्वाचन अयोगमा केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले पुनः हस्ताक्षर सनाखत गराउन बोलाएपछि असन्तुष्टि जनाउँदै राणाले शुक्रबार सर्वोच्च अदालत मुद्दा दायर

संविधानकाे दोस्रो संशोधन प्रस्ताव संसदद्धारा अस्वीकृत
व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित

किन गएनन् ओली र भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा ?
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा केन्द्रित रहेर पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्। भदौ ७ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन्। त्यसक्रममा छिमेकी देशमा हुने दुई पक्षीय वार्ता तथा भेटघाटमा उठाउनुपर्ने विषयका बारेमा छलफल गर्न देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई