राजनीति Archive

जब प्रचण्डले भावविह्वल हुँदै छोरा प्रकाशलाई पार्टीको झण्डा ओढाए…..

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरा प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको प्रकाशको शवमा आखाभरि आँशु लिएर प्रचण्डले पार्टीको झण्डा ओडाएका थिए

दलितको कोटामा गैरदलितको मस्ती !

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित

शृंखलाबद्ध आक्रमणका घटनापछि आयोगको यस्तो शंका

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए

कुशे गाउँपालिका अध्यक्षको यस्तो मनपरी – मानव बस्ति नै नभएको ठाउँमा गाउँपालिका केन्द्र ?

जाजरकोट कुशे गाउँपालिका अध्यक्षले अाफ्नै मनाेमानीमा मानवबस्ती नभएकाे ठाँउमा गाउँपालीका केन्द्र राख्ने निर्णय गरेका छन । उनले अाफुलार्इ पायक पर्ने ठाँउ धारापानी भन्ने ठाँउमा गाँउपालीका राख्ने निर्णय गरेका हुन ।  साेही निर्णयलार्इ लिएर कुशे गाउपालिकामा चर्को

गाउँपालिकाको केन्द्र राख्ने बिषयलाई लिएर कुशे गाउँपालिकामा चर्काे बिवाद

जाजरकोट गाउपालिकाको केन्द्रको बिषयलाई लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ । कुशे गाउपालिकाको केन्द्र कहाँ  राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको हो । कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै

यसकारण केपी ओली र प्रचण्ड भारतको दलाल हुन्, प्रमाण मसँग छ’ : माेहन बैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको

धनाढ्यलाई नै छानीछानी टिकट

मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार

निर्वाचनमा भाग लिएका राजनीतिक दलसँग पनि अवैध हतियार

सिरहामा अनुमति लिएर वैध तरिकाले राखेका हतियार संकलनमा प्रहरी असफल भइरहेको छ । अनुमति लिएर राखेको हतियार प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आह्वान गरे पनि केहीबाहेक धेरैले हतियार बुझाएका छैनन् । २१ मंसिरमा हुन थालेको

‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने पूर्व मन्त्रीको धम्की

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ४ चाला गाउँका स्थानीयहरु चुनाव नजिकिएसँगै डराएका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई

एम्बुस विप्लवले हैन, हितबहादुरले गरेका हुन -रामशरण महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण विप्लव समूहले नभएर विपक्षी उम्मदेवार हितबहादुर तामाङले हानेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । निर्वाचन बिथोल्न सक्रिय रहेको विप्लप समूहभन्दा विपक्षीतिरै बढी आशंका लागेको डा.