राजनीति Archive

बाँके कांग्रेस सभापति कोइरालामाथि आक्रमण, आक्रमणबाट हात भाँचियो
बाँके, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा परि घाइते भएकी छन्। नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी
पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस

नगरपालिकाका प्रवक्ता सिंहको गाडीमा आगजनी
कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब
उपनिर्वाचनका लागि सत्तारुड नेकपाद्वारा दल दर्ता
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दल दर्ताको लागि निवदेन दिएकाे छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण पश्चात नेकपाले निर्वाचन आयोगमा उपनिर्वाचनका लागि

सुखद सपना, दुखद विपना
युद्धको समय थियो । सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे

लगानी मैत्री प्रदेश बनाउन कानुनी जटिलता सामाधान गर्छौं : मुख्यमन्त्री शाही
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय

तरुण दलमा घम्साघम्सी शुरू,अध्यक्ष र महासचिवबिच चर्काे विवाद
काठमाडौं, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल तरुण दलमा विवाद देखिएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच विवाद देखिएको हो । भक्तपुर र सप्तरी तरुण दलको अध्यक्ष चयनको विषयमा शुरूमा देखिएको विवादले मंगलबारदेखि उग्ररुप

विप्लवपुत्र प्रकाश पक्राउ
काठमाडौं, प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ

सत्तारुढ नेकपामा छुट्टाछुट्टै गुट, माथि देखी तल सम्म विवादै विवाद
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपा भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ

डेंगु रोगको अवस्थाबारे जानकारी गराउन सांसदको माग
काठमाडौ, प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे । उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु

