राजनीति Archive
तरुण दल नेता पक्राउ प्रकरणः ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेका थिए
नेपालगञ्ज । नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको कारबाट नै अवैध हतियार बरामद भएको बाँके प्रहरीले स्पष्ट पारेको छ । बाँकेले प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने

प्रदेश प्रमुखमा सिफारिसः कुन प्रदेशमा को ?
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा प्रदेश एकमा

महरा पुर्पक्षका लागि थुनामा,अदालतले धरौटीमा गरेन रिहा
काठमाडौं,जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। थुनामा राख्न आदेश
प्रदेश प्रमुखको नाममा माधव नेपालको ‘नोट अफ डिसेन्ट’
काठमाडाैँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो।

नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन),
नेकपाको सचिवालय बैठक बालुवाटारमा ,प्रदेश प्रमुखको नाम टुङ्ग्याउँदै
काठमाडौँ, सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर

महराको थुनछेक बहस आजपनि
काठमाडौं,जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस आजपनि हुनेछ । आइतवार थुनछेक बहस नसकिएपछि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आइतवार शुरु भए पनि बहस

विप्लव नेकपाका निवर्तमान केन्द्रीय सदस्य लोहनी रिहा
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् ।चितवन स्थित आफ्नै डेराबाट १३ दिन अघि गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

प्रदेश प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति – सरकारले दन्द्ध निम्त्यायो
काठमाडौँ, सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मनपरी निर्णय गरेर द्वन्द्व निम्त्याउने
नेकपाको जनप्रतिनिधिलाई ४ बुँदे निर्देशनः हतकडी लाग्ने काम कदापी नगर्नू
विराटनगर,माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ। कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन

