राजनीति Archive

साढे २ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सकियो नेकपा सचिवालय बैठक

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा

सरकारको नीति तथा कार्यक्रम आज ,४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं , सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति

कालिकोटमा पलाँता गाउँपालिका अध्यक्ष बमविरुद्ध नाराबाजी

कालिकोट,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम बिरुद्ध  भ्रष्टचारी नेता चाँहिदैन भनेर चर्काे नाराबाजी भएको छ । बिहीबार गाउँपालिको विवादले चर्को रुप लिएपछि  स्थानीयले गाउँपालिका अध्यक्ष बमका विरुद्ध चर्को नाराबाजि गरेका हुन्। गत वैशाख २७ गते शनिबार गाउँपालिका

माइतीघरमा प्रर्दशन गर्नेलाई प्रहरीको विद्युतीय झट्का

काठमाडौं,  भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक

सर्वदलीय बैठक सम्पन्न, नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत

काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सबै नेताहरू भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नेपाली भूमि भएको र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत बनेका छन्। भूमि फिर्ता ल्याउन सरकारले गर्ने

बुद्धिजिवीहरुलाई शिक्षक संगठनको आग्रह सिमा अतिक्रमणका बिरुद्ध बोल

काठमाडौँ, अखिल नेपाल शिक्षक संगठनले भारतले नेपाली भुमी मिचेको बिषयमा सम्पुर्ण शिक्षक बुद्धिजिवीहरुलाई खबरदारी गर्न आग्रह गरेको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिब रमेश रुपाखेतिले सबैलाई बोल्न आग्रह गरेका

नेबिसंघ कालिकोटले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कालिकोट, नेपाली काग्रेस निकट भातृ संगठन नेपाल बिद्यार्थी संघ कालिकोटले भारतले नेपाली भुमी मिचेको बिषयमा खबरदारी गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेपाल बिदार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टको नेतृत्वमा गएको एक टोलीले प्रमूख

सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौं, प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्री सर्वदलीय बैठकमा सहभागी रहेका छन्। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादलगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएकाे

तिलागुफामा संंयुक्त बिद्यार्थी संगठनद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

कालिकोट, कालिकोटको तिलागुफा नगरपालिकामा संयुक्त बिद्यार्थी गठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन । भारतले नेपालको भुमि अतिक्रमण गरेर चिनको मानसरोवर सम्म जाने सडक निर्माण गरेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन पुत्ला दहन गरेका