राजनीति Archive

कुशे गाउँपालिकाको निति : अध्यक्ष रोजगार कार्यक्रमदेखि गोठदेखि ओठसम्म
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकाले आफनो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार कुशे गाउँपालिकाको आठौ गाउँसभा मार्फत आफ्ना निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगबाट रोजगारी

अध्यक्षद्वयको मन्तव्यपछि नेकपा स्थायी समिति बैठक १२ गतेसम्मलाई स्थगित
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका एजेण्डाहरुमा

राष्ट्रपति विद्यादेवी भण्डारी र शीर्ष नेता बीच आज साँझ ५ बजे छलफल हुदै
काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएकी छन्। राष्ट्रपतिले समसामयिक विषयमा छलफल गर्न पूर्वप्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, सभामुख, उपराष्ट्रपति लगायतलाई बोलाएकी हुन्। शीर्ष नेता र राष्ट्रपतिबीच आज साँझ

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु, यस्ता छन् एजेन्डा
काठमाडाैँ, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन्। बैठकमा अमेरिकन

कोरोनाको महामारीकै बीच शीर्ष नेतालाई राष्ट्रपतिको रात्री भोज !
काठमाडौं, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् । नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । नेताहरूलाई साँझ पाँच

नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए । बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम

नागरिकता विधेयक बिरुद्ध जनमत पार्टी बाँकेको बिरोध
बाँके, नेपालगन्ज नेपाल सरकारद्वारा जारी गरिएको विदेशी बुहारीलाइ ७ वर्ष पश्चात् मात्र नेपाली नागरिकता दिने प्रावधानको जनमत पार्टी बाँकेले बिरोध गरेको छ । त्यसै क्रममा आज सोमबार बाँकेमा पनि बिरोध र्याली सहित कोणसभा गरि विधेयक जलाईएको

उपाध्यायको संयोजकत्वमा जातिय विभेद बिरुद्ध राष्ट्रिय संजाल घोषणा
दाङ, समाजमा व्यप्त जाती विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरिएको छ । संबैधानिक एवं कानुनी रुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले

प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा सिस्टम
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्यापिङ कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो । प्रहरीलाई

अंगीकृत नागरिकताका लागि ७ वर्षको प्रस्ताव बहुमतले पारित
काठमाडौँ, वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

