राजनीति Archive
कसले दर्ता गर्यो ‘नेकपा एमाले’ ?
काठमाडौं, नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर

आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !
काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन । आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

नागरिक्ता बिधेयक बिरुद्ध जनता समाजबादी पार्टी दाङको बिरोध प्रदर्शन
दाङ, सरकारले ल्याउन लागेको प्रस्ताबित नागरिकता बिधेयकका बिरुद्ध जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आज घोराहीमा बिरोध प्रर्दशन गरेको छ । घोराहीको ट्राफिकचोकबाट संर्यौको संख्यामा रहेका कार्यकर्ताहरुले महिला माथिको लैगिक बिधेयक अन्त्य गर, प्रस्ताबित

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीलाई प्रश्न : कसले हटाउन खोज्यो ? प्रमाण चाहियो
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । पार्टीको स्थायी समिति बैठकमा ओलीलाई शीर्ष नेताले नै सो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका हुन् । मंगलबारको स्थायी समितिको बैठकमा

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं, सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। यस्तै

ओलीको अभिब्यक्तिप्रति दिल्लीको चासो, कमजोर बन्दै गएको विश्लेषण
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिब्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ, सरकारले यथास्थितिकै माेडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट
सर्लाही, सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये

‘सधैं रुखमुनि सुत्थे जननेता मदन भण्डारी’
उदयपुर , ‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर) दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार
काठमाडौं, नेपाली काग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली काँग्रसेको आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा

