राजनीति Archive

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं, सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी अध्यक्ष पुष्पकमल

प्रतिनिधिसभा बैठक असार २२ सम्मका लागि स्थगित

काठमाडौं, संघिय संसदको प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मको लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सामाजिक एवं ग्रामीण

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली

एकछिनमै सकियो आजको नेकपा स्थायी कमिटी वैठक

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाँचौ दिनको वैठक एकछिन बसेर सकिएको छ । संसदा जानुपर्ने भएकाले आज (बुधबार) बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिएका छन् । आजको बैठकमा

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएकोहो  १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा

परामर्शमा प्रधानमन्त्री ओली : बालुवाटारमा प्रचण्ड निकट मन्त्रीलाई बोलाएनन्

काठमाडौं, पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । मंगलबार नेकपा अध्यक्ष पुष्पकमल

किन प्रधानमन्त्रीले एकैदिन दुई पटक भेटे राष्ट्रपतिलाई ?

काठमाडौं, सत्तारुढ नेकपा भित्रको विवाद तीब्र बनिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक

ओली–प्रचण्ड कलहको अन्तर कथा !

काठमाडाैँ, सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलवारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक  बोलाएका हुन् । कृषि

नेकपा स्थायी कमिटी बैठकमा हरेक दिन किन फेरियो कुर्सी ?

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेताको बोलीको जति चर्चा छ कुर्सीको पनि चर्चा उत्तिकै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असार १० गते सुरु भएको बैठक मंगलबारसम्म गरेर चार दिन बसेको छ। पहिलो दिनको