राजनीति Archive

१४औं महाधिवेशन : कांग्रेसमा तीन गुट, आठ आकांक्षी

काठमाडाैँ, आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै

गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

काठमाडौं, नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई पाँचवर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले दुई

सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् । सुनिलबहादुर थापा, जलाल यादव, पदमबहादुर बस्नेत,

नेकपामा किचलो : दाहाल र नेपालले गरे ओलीको कडा आलोचना

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि

ओलीकै पहलमा नेकपा एमाले दर्ता भएको प्रचण्डको दावी

काठमाडौं,पार्टीभित्रको विवाद लम्बिँदै गइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)

नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन ।  कुसेन्युजको  बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको

राष्ट्रपतिले माधवलाई शीतलनिवास बोलाएर के भनिन् ?

अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुईंकिए । राष्ट्रपतिले भनिन्, ‘तपाईंलाई मध्यस्थकर्ताको रूपमा

विप्लवको सुदूरपश्चिम बन्द : तीन मन्त्रालय र प्रदेशसभा अगाडि शंकास्पद वस्तु फेला

धनगढी,  सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको

अनि,जबजले झस्किए दाहाल

काठमाडौं,  नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज को कुरा उठेपछि दाहालले

अन्ततः नजिकिंदै ओली–प्रचण्ड

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।