राजनीति Archive

प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले

प्रधानमन्त्री बालुवाटार फर्किए, मन्त्रीहरु पनि पुगे
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । यस्तै, मन्त्री र राज्यमन्त्री बालुवाटार

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित
काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै
काठमाडौं, पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड
ओली–प्रचण्ड तीन घण्टा छलफल, निस्केन निष्कर्ष
काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । तर, झन्डै चार घण्टा भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको
नेविसंघका नेतालाई थर्काउँदै देउवाले भने, ‘जहाँ पनि हार्या हार्यै छ, लाज छैन’
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिंडेको भन्दै भ्रातृ संगठन नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रमलाई सम्बोधन
ओली–प्रचण्डबीच बालुवाटारमा छलफल सुरु
काठमाडौं, पार्टी एकतालाई नै अलपत्र पार्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्षबीच निर्णायक वार्ता शुरु भएको छ । दोस्रो पुस्ताका नेताहरुको सक्रियतामा पार्टीभित्र देखिएको विवाद समधानका लागि नेकपाका

आफ्नो समर्थनमा आन्दोलन गर्न ओलीको निर्देशन !
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा आन्दोलन गर्न आफू निकटका युवा र विद्यार्थीलाई निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा आफू निकटका युवा तथा विद्यार्थी नेतालाई बोलाएर आफूलाई घेराबन्दी पार्ने षड्यन्त्र भैरहेको भन्दै

दबाब आए पनि यसकारण हट्दैनन् प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका

