राजनीति Archive

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि सारिएको थियो । अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका

अब उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्न पाउने

काठमाडाैँ, निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा गरी आयोगले

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको

जापानी प्रधानमन्त्री आबेद्धारा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन

काठमाडौं, स्वास्थ्यका कारण पदबाट राजीनामा घोषणा गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेले नेपालका प्रधानमन्त्री केपी शर्माओलीलाई धन्यावाद दिएका छन ।बुधबार बिहान ट्वीट गर्दै जापानी प्रधानमन्त्री आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मार्फत धन्यवाद दिएका हुन । उनले

सेक्युरिटी प्रेस खरिद प्रकरणः मिश्रलाई उपस्थित हुन अख्तियारको ७ दिने अल्टिमेटम

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।आयोगले बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्दै सेक्युरिटी प्रेस खरिदमा ७०

जिल्ला प्रशासन कार्यालय दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

दाङ, जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट

प्रदेश सरकारलाई सांसद इन्द्रजित थारूको ७ बुदेँ सुझाब

 दाङ, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सांसद इन्द्रजित थारूले आफ्नै प्रदेश सरकारलाई सुझाब दिएका छन् । दाङ निवार्चन क्षेत्र नम्बर १ “क” बाट प्रत्यक्ष निवार्चित सांसद थारूले काेभिड 19 राेकथामका लागि प्रदेश सरकारबाट ठाेस कदम

खतिवडा पुनर्नियुक्ति : ओली–प्रचण्डबीच फेरि मत बाझियो

काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्‍याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए ।

जसपामा पदाधिकारी विवाद चर्किदै : शीर्ष नेताहरू नै असन्तुष्ट

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा

जनताको गुनासो सुन्न देउखुरीको घरदैलोमा : सांसद चौधरी

देउखुरी, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत लमहीका विभिन्न वडाहरुमा पुगेर स्थानियहरुसंग छलफल गरेका छन् । शनिवार सदस्य चौधरीले लमही नगरपालिका वडा नम्बर