राजनीति Archive

वर्तमान सरकार राष्ट्र तथा जनताप्रति हदैसम्म गैरजिम्मेवार भयो- विप्लव

काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचितव विप्लवले बर्तमान सरकार राष्ट्र र जनताप्रति हदै सम्मको गैरजिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले निःशुल्क रुपमा कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।महासचिव

कर्णाली प्रदेश विवादको असर ओली–दाहालमा

काठमाडौं ,कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ । पार्टी अध्यक्ष प्रचण्डले बिहान कर्णाली प्रदेशको समस्या समाधान गर्न त्यहीँको पार्टी र सरकारलाई

कर्णालीको विवादबारे कुनै सहमति भएको छैन : अध्यक्ष दाहाल

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच चार बुँदे सहमति भएको धारणा सार्वजनिक गरेलगत्तै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग

काठमाडौँ, संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख

प्रवक्ताको विज्ञप्ति र अन्तर्वाताबाट चलेको कमजोर कांग्रेस: पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख निरौला

काठमाडौं, पर्यटन बोर्डका पुर्वकार्यकारी प्रमुख सुवास निरौलाले नेपालकै पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिपक्षी दलको भुमिका पार्टी प्रवक्ताको बिज्ञप्ति र अन्तरवार्तामा मात्रै सिमित रहेको बताएका छ्न । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्राविधि तथा प्रचार बिभागकि केन्द्रिय

नेकपाले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता वापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले

गाउँपालिकाको गाडी तोडफोड

हुम्ला, मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरेका हुन । छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्। संसदीय दलका नेतासमेत रहेका

महासंघको प्रचार बिभागको केन्द्रिय सचीवमा तामाङ नियुक्त

काठमाडौ । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सचीवमा निरज तामाङ नियुक्त हुनुभएको छ । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय कार्यालयमा आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तामाङलाइ सचीवमा नियुक्त गर्ने निर्णय गरेको

ओली–दाहालबीच जुटेन सहमति, छलफल निष्कर्षविहीन

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ। दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद र मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न असन्तुष्टिबारे छलफल भएको थियो। दुई