राजनीति Archive

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न वालुवाटार पुगे

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई भेट्न वालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको पुष्टि

चीनले सीमा मिचेको छैन भन्नू हतारोको टिप्पणीः नेपाली कांग्रेस

काठमाडौं, नेपाली कांग्रेसले नेपाल चीन सीमा प्रश्नमा सरकारले सार्वजनिक गरेको धारणा हतारोको टिप्पणी भएको दाबि गरेको छ ।बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा नमिचेको बताएका थिए ।तर, कांग्रेसले बिहिबार एक विज्ञप्ती सार्वजनिक

लुटपाट र बलात्कारपछि १२ बर्षिया बालिकाको हत्या

बझाङ, बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

हराएको भनिएको ५८ वर्षपछि फेला

काठमाडौं, हराएको भनिएको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको थियो । टाकुल्ले भन्ने स्थानमा सीमास्तम्भ

कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं , नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका

काठमाडौमा विप्लव निकट अखिल क्रान्तिकारीको राजनैतिक प्रशिक्षण तथा रक्तदान कार्यक्रम

नेत्र विक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले असोज ७ गते हिजो राजाधानीमा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण तथा रक्तदान

नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालय प्राङ्गण परिसरको अनुहार फेरियो

सुर्खेत, नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालयको प्राङ्गण परिसरको अनुहारनै फेरिएको छ । डिभिजन वन कार्यालय सल्यानमा धेरै हाकिम आए धैरै गए तर कसैको आँखा परेन कार्यालय अगाडि रहेको बन्जर भिरालो परिसरमा फरक यतिमात्र हो कार्यालय प्रमुख

गौतम विरुद्ध परेको रिटमाथि आज अदालतमा सुनुवाइ

काठमाडौँ, राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेभएको छ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी वरिष्ठ अधिवक्ता दिनेश

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

काठमाडौं, सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बु , दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको हो । प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित