राजनीति Archive

नेकपाका उपाध्यक्ष गौतमविरुद्धको रिटमाथिको सुनुवाइ आज नहुने

काठमाडौं, नेकपाका उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ।राष्ट्रिय सभा सदस्यमा मनोनीत गौतमको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ गर्ने भनेर तय गरिएको थियो।तर कोरोनाका कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं, प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव पारित भएको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सकियो

काठमाडौं, नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको जानकारी दिए।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का

काठमाडौँ, प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो । प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । विपक्षमा भने

कोरोना महामारीकै बिचमा भवनको सिलन्यास गर्दैः अध्यक्ष सेजुवाल

कालिकोट,कालिकोट जिल्ला पचालझरना गाउँपालिकामा रु १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको छ । अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल

रुपन्देहीका नेकपा कार्यकर्ताले गरे पार्टी परित्याग

काठमाडौँ, सत्तारुढ नेकपा रुपन्देहीका २ हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा सार्बजनिक गरेका छन । मंगलबार बुटवलमा एक पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत

बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई ओलीको शुभकामना

काठमाडौँ, प्रधानमन्त्री ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय

बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग

प्रदेश ५ को स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुँदै

बुटवल, प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक तय गरीएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र