राजनीति Archive

उपत्यकामा कडा लकडाउन गर्न माग

काठमाण्डौ, काठमाण्डौँ उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु जस्तै बनेको छ । दिनहुं संयौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । अहिले देशभरको संक्रमणमध्ये काठमाण्डौ उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका संक्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना

धनगढी, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिएका छन । कोरोनाको

ट्रम्पले सहकार्य नगरे अझ नराम्रो परिणाम निम्तिन सक्छः बाइडेन

एजेन्सी, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्त्याउने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप

नेकपा नेता बोमबहादुर खड्काको निधन

गुल्मी, नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको मृत्यु भएको छ । सोमबार राति १ बजे घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको मृत्यु भएको हो । स्व खड्का राजनीतिक तथा

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ । मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी गराएका थिए

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

संखुवासभा, चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान

उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न

गुल्मी, रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद उत्पन्न भएको छ ।क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।  पुनः नियुक्ति दिने विषयमा

बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो । बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो ।

इजिप्ट र सुडानले गरे संयुक्त सैन्य अभ्यास शुरु

कायरो, इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरेको छ । शनिबार उक्त सैन्य अभ्यास घोषना गरीएको हो । नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत देखापरेको छ । गत

बाइडेनको कार्यकालमा रक्षामन्त्री महिलाले पाउने सम्भावना

वासिङटन, संयुक्तराज्य अमेरिकाका नब निर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएको रेकर्ड छैन। रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले