राजनीति Archive

सरकारले कोभिड १९ विरुद्धको खोप ल्याउने

काठमाडौँ, सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई हुनेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउन

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ, राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिबार दिउँसो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर

भारतमा किसानद्धारा बन्दको घोषणा

नयाँदिल्ली, भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत

सवारी साधनमा भाडादर नटाँसे कारवाही हुने

बागलुङ, सार्वजनिक सवारीले मनोमानि भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा थप कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले

नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका

बलात्कार आरोपी छ वर्षपछि पक्राउ

पाँचथर, प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा

रअ प्रमुखको भ्रमणले रिजल्ट ल्याइसक्योः मन्त्री ज्ञवाली

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयलको भेटले राम्रो नतिजा ल्याएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री ज्ञवालीले यस्तो जनाएका हुन् । साथै,

गीताञ्जली बनिन् किड अफ द इयर

एजेन्सी, १५ वर्षीया वैज्ञानिक तथा आविष्कारिक गीताञ्जली राव टाइम म्यागजिनको पहिलो किड अफ द इय बनेकी छन्। कोलोराडो राज्यको डेनभरकी रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको किड अफ द इयर बनाएको हो। मनोनित भएका ५ हजारमध्ये

उदयपुरमा बम विष्फोट

उदयपुर, उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट भएको छ । बम बिस्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा १ ख ७९९२

ओलीले कार्यशैली नसुधारे दुवै पदबाट राजिनामा दिए हुन्छः माधब नेपाल

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चर्को विवाद यथावत नै रहेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन्