राजनीति Archive

सभामुख विरुद्धको मुद्दा संवैधानिक इजलासमा
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा संवैधानिक इजलासमा पेसी चढेको छ । काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत गएकी थिईन् । लामाले दायर
झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी
संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौँ, संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि आज साँझका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रचण्ड पुगे बालुवाटार
काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ

एकीकृत जलस्रोत नीति सार्वजनिक
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो । सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बृहत् अन्तर्क्रियाबाट पहिलोपटक

पौष १० गतेबाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय
काठमाडौँ, नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुष १० गतेदेखि खोल्न नेपाल चलचित्र संघले निर्णय गरेको छ । आफुहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै

ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाए
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक तय गरेका हुन् । यसअघिका बैठकमा प्रतिपक्षी

उखु किसानको भुक्तानी एक साताभित्र गराउन निर्देशन
काठमाडौँ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगीहरुबाट उखु किसानले पाउन बाँकी रकम एक साताभित्र

अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा बस्दै
वासिङ्टन, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेको छन् । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बस्न लागेको जनाईएको छ । उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने

चिनी उद्योगीलाई पक्राउ नगर्नू भन्दै नेताको फोन आउँछः उद्योगमन्त्री
काठमाडौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको गुनासो राखेका छन् । बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले

