राजनीति Archive
चिनियाँ टोली देउवासँग भेटवार्ता गर्दै
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले मंगलबार बिहान साढे १० बजे देउवालाई बुढानिलकण्ठमा
चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद
किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।
ओली कदमविरुद्ध नेकपाले आज देशव्यापी प्रदर्शन गर्ने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संस्थापन पक्ष ९दाहाल–नेपाल०ले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने

प्रधानमन्त्री ओलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाए : गगन थापा
नेपालगन्ज, प्रमुख विपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि शर्मा अोलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाएको आरोप लगाएका छन् ।सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा काँग्रेसले देश व्यापी आयोजना

मिल्दा लुट्ने, नमिल्दा फुट्ने
सत्ययुगमा यही धराको अमर राज्यमा धुरन्धर विवेकी मन्त्री थिए । उनको प्रतापले देशदेशावरमा त्यस राज्यको सुवास फैलिएको थियो । मन्त्रीको निर्णय क्षमताको राज्यका हरेक सदस्य प्रशंसक थिए । कालान्तरमा उनको ख्याती सहकर्मीलाई रुचिकर भएन । उनीहरु

प्रचण्ड पदलोभी रहेछन् त्यसकारण पार्टी फुटयो : नेता बस्नेत
बिरेन्द्रनगर, सुर्खेत नेकपाका नेता तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले प्रचण्डलाई पदलोभी भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा आयोजित सभालाई संबोधन गर्दै पुर्वमन्त्री बस्नेतले प्रचण्डलाई स्वार्थी भएको आरोप लगाएका हुन । बृहत युवा भेलालाई

उर्जामन्त्री रायमाझी र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौँ, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।सोमबार भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई
मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, प्रधानमन्त्री केपि शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट दाएर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस

अदालतले संविधानको रक्षा गर्छः गुरुङ
कास्की, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश
झलनाथ भेट्न डल्लु पुग्यो चिनियाँ टोली
काठमाडौं, नेकपा माधव–प्रचण्ड पक्षका बरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न चिनियाँ टोली सोमबार अपरान्ह खनाल निवास डल्लु पुगेको हो । यसअघि सोमबारै चिनियाँ टोलीले अध्यक्ष

