राजनीति Archive

निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक

ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु

काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय

प्रचण्ड-नेपाललाई सीपी गजुरेलको प्रश्न : तपाईंहरुको आन्दोलन केका लागि ?

काठमाडौं, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रचण्ड-नेपाल समूहलाई सयुक्त आन्दोलनको एजेण्डा प्रस्ट्याउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहद्वारा आयोजित राजनीतिक पार्टीहरूसँगको अन्तर्क्रियामा गजुरेलले एकताबद्ध भएर जाने विषयमा आन्दोलन के का

अनेरास्ववियू सुर्खेतको जिल्ला भेला सम्पन्न

सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पुर्ण प्रगतिशिल देशभक्त बामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नाराका साथ अनेरास्ववियू जिल्ला भेला सम्पन्न भएको

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराको राजीनामा

धनगढी, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्। बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए ।

प्रधानमन्त्रीको स्वेच्छाचारीताले गणतन्त्र खतरामा पर्‍यो : सिंह

काठमाडौं, राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संसद बिघटनको असर संविधान,

सत्ताको मातले ओलीलाई बिगार्दो रहेछः माधव नेपाल

काठमाडौं, नेकपा अध्यक्ष माधव कुमार नेपालले सत्ताको मातले मान्छेलाई बिगार्ने जनाएका छन् ।  नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो जनाएका हुन्

संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते

काठमाडौं,  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि

ओली राजनीतिका क्यान्सर हुन्ः बाबुराम भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको