राजनीति Archive

क्रिकेटर कुन्दनसिंह राजपूतको निधन

काठमाडौँ, नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासि

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

काठमाडौँ, बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति निजगढ नगरपालिका १३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली

सीमामा बस्नुस् रबीन्द्र जी भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए धम्की

काठमाडौँ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न ४० रुपैयाँ तिर्दै स्थानिय

सिमकोट, निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको पाईएको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकताको छलफलमा

भकाठमाडौं, आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा

उत्तर कोरियाली नेता किमले भने, ‘अमेरिका हाम्रो प्रमुख शत्रु हो’

एजेन्सी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हाम्रो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै

नेकपा कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री ओलि विरुद्ध आन्दोलनको घोषणा

कोहलपुर, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कोहलपुर नगर कमिटीद्धारा प्रधानमन्त्री केपि शर्मा ओलि विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।पौष ५ गते प्रधानमन्त्री ओलिले एकलौटी रुपमा संसद विगठन गरेको भन्दै प्रचण्ड-नेपाल पक्षिय नेता-कार्यकर्ताहरुले विरोध जनाएका हुन । जनअनुमोदित

पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्‍याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा

काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर