राजनीति Archive

मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र होः अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले मुलुक बिकासको मुख्य आधार संघिय गणतन्त्र रहेको बताएका छन । पचालझरना गाउँपालिका जारकोटमा आयोजित बिरोध सभामा बोल्दै अध्यक्ष सेजुवालले संघिय गणतन्त्र नेपाल बिकासको मुख्य आधार गणतन्त्र रहेको बताए । अध्यक्ष

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको

फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको छुः वामदेव गौतम
काठमाडौँ, नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई रहेको थियो । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर

अवरोधबीच संसदले गर्यो बाइडेनको जित प्रमाणिकरण
एजेन्सी, अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकता पूरा गरेको छ । अमेरिकी संसदले बिहिबार डेमोक्रेटिक नेता जो बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको हो । ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै संसदले बाइडेनसँग राष्ट्रपति

राष्ट्रपतिसमक्ष सरकारले बुझायो काम र उपलब्धिसहितको प्रतिवेदन
काठमाडौ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व

सुर्खेतको गुर्भाकोटमा बस भेरीमा खस्यो
सुर्खेत, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ। जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय

राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक

ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु
काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय

प्रचण्ड-नेपाललाई सीपी गजुरेलको प्रश्न : तपाईंहरुको आन्दोलन केका लागि ?
काठमाडौं, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रचण्ड-नेपाल समूहलाई सयुक्त आन्दोलनको एजेण्डा प्रस्ट्याउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहद्वारा आयोजित राजनीतिक पार्टीहरूसँगको अन्तर्क्रियामा गजुरेलले एकताबद्ध भएर जाने विषयमा आन्दोलन के का

